हरिवंशको सटसँगै ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त, ब्लकबस्टर ‘परान’ निर्देशकको नयाँ चलचित्र माघ १ मा आउने

May 11, 2026 at 07:00 AM

काठमाडौं – गत वर्षको सर्वाधिक सफल तथा ब्लकबस्टर चलचित्र ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ को औपचारिक रूपमा शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण टोलीले ललितपुरस्थित बंगलामुखी मन्दिरमा निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभसाइत गरेको हो। यस चलचित्रलाई आगामी माघ १ गतेदेखि देशभर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...