‘मन बिनाको धन २’ बन्ने, पूजा शर्मा अनुबन्धित

May 11, 2026 at 08:19 AM

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘मन बिनाको धन’को दोस्रो श्रृंखला बन्ने भएको छ। अघिल्लो वर्ष घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको फिल्मको सिक्वेल ‘मन बिनाको धन २’ निर्माण हुन लागेको हो। फिल्मका लागि निर्माण टिमले कलाकार अनुबन्धन प्रक्रिया सुरु गरिसकेको छ। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मलाई टंक बुढाथोकीले नै निर्देशन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...