‘परालको आगो’को कमाइ ४ करोड नाघ्यो, ‘राम नाम सत्य’को कति?

May 11, 2026 at 07:47 AM
1 min read

काठमाडौँ- फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ । सिनेपाः बक्सअफिसले सोमबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना टिकट विवरण सार्वजनिक गरेको छ। लक्ष्मण सुनार निर्देशित फिल्ममा प्रकाश सपुत र सुहाना थापाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...