‘मन विनाको धन २’मा अनुबन्ध भएपछि के भन्छिन् पूजा शर्मा ?

May 11, 2026 at 10:50 AM

काठमाडौं । गत वर्षको हिट सिनेमा ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । गत वर्ष रिलिज भएर बक्सअफिसमा ४ करोड ग्रस कलेक्नस गर्न सफल यो फिल्मको सिक्वेल ‘मन विनाको धन २’ निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन् । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...