सरकारको नयाँ नीति: चलचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई ‘उद्योग’ को मान्यता दिइने

May 11, 2026 at 02:34 PM

काठमाडौं – नेपाल सरकारले चलचित्र, वृत्तचित्र (डकुमेन्ट्री), फोटोग्राफी तथा समग्र डिजिटल सामग्री निर्माण क्षेत्रलाई औपचारिक रूपमै ‘उद्योग’ का रूपमा प्रवर्द्धन तथा विकास गर्ने महत्त्वपूर्ण घोषणा गरेको छ। संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको उक्त योजना सार्वजनिक गरेका हुन्। लामो समयदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...