‘मन बिनाको धन’को सिक्वेलमा पूजा शर्माको इन्ट्री

May 11, 2026 at 10:31 PM

काठमाडौं । व्यावसायिक रूपमा सफल चलचित्र ‘मन बिनाको धन’को सिक्वेल निर्माण हुने भएको छ । निर्माता तथा निर्देशक टंक बुढाथोकीले निर्देशन गर्ने उक्त चलचित्रमा अभिनेत्री पूजा शर्माको प्रवेश भएको निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार पूजा शर्माको आगमनसँगै चलचित्रप्रति दर्शकमाझ उत्साह थपिएको छ । निर्देशक बुढाथोकीले यसपटकको कथा पहिलो शृंखलाभन्दा अझ सशक्त, भावनात्मक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...