काठमाडौं । दुई साताअघि प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ले घरेलु बक्स अफिसमा चार करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै यस वर्ष चार करोड क्लबमा प्रवेश गर्ने पहिलो नेपाली चलचित्र बनेको छ । चलचित्रका निर्माता सुशील पोखरेलले सार्वजनिक गरेको आधिकारिक बक्स अफिस तथ्यांकनुसार २६ वैशाखसम्म चलचित्रले चार करोड नौ हजार ६६ रुपैयाँ ग्रस व्यापार गरेको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...