ट्रेलरमा हेर्नुहोस् दयाहाङसँग डेब्यू गरेकी तेरिया स्टारर ‘मितज्यू’ |भिडियो

May 12, 2026 at 07:12 AM

काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मितज्यू’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्र दयाहाङ राई र सौगात मल्लले मितेरी साइनो लगाएका छन्। उनीहरु गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एक अर्कामा प्रतिष्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...