दर्शकलाई स्तब्ध बनाउँदै बहिष्कारको घेराबाट उठेको ‘लालीबजार’

May 12, 2026 at 09:07 AM

काठमाडौं– ‘लालीबजार’ नाम सुन्ने बित्तिकै तपाईँ के सम्झनुहुन्छ ? अभिनेत्री स्वस्तिमा खड्का ? बादी समुदाय ? अदालतको फेरो लगाउनु परेको फिल्म ? अथवा अरु केही ? ‘बादी समुदायको मान–मर्यादा र चरित्रहत्या हुने गरी निर्माण गरिएको फिल्म हो, बहिष्कार गर्नु पर्छ’ भनेर नयाँ नेपाली फिल्म ‘लालीबजार’ विरुद्ध बादी समुदायका केही प्रतिनिधिले फिल्मको ट्रेलर रिलिज भएदेखि नै निरन्तर विरोध गरिरहे । वैशाख १४ गते, फिल्मका केही दृश्य तथा संवादमा आपत्ति जनाउँदै रोशनी बादीले उच्च अदालत पाटनमा रिट दायर गरिन् । यससँगै, प्रदर्शनको अन्तिम तयारीमा रहेको ‘लालीबजार’ लाई अदालतले अल्पकालीन आदेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...