सर्वोच्चमा ‘लालीबजार’ विवाद: प्रदर्शन रोक्न माग गरिएको रिटमा विपक्षीलाई झिकाइयो

May 12, 2026 at 08:24 AM

काठमाडौं – बादी समुदायको भावनामा ठेस पुर्‍याएको आरोप लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले विपक्षीहरूलाई छलफलका लागि बोलाएको छ। मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस मुद्दामा विपक्षी बनाइएका उच्च अदालत पाटन, सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डलगायतका निकायलाई छलफलमा झिकाउने आदेश दिएको हो। चलचित्रमा प्रयोग भएका केही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...