‘मन बिनाको धन’को सिक्वेलको मुख्य भूमिकामा पूजा शर्मा अनुबन्धित

May 11, 2026 at 10:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको संगीतकार टंक बुढाथोकी निर्देशित सिनेमा ‘मन बिनाको धन’को सिक्वेल निर्माण हुने भएको छ । निर्देशक टंकले आइतबार अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै ‘मन बिनाको धन २’को निर्माण घोषणा गरेका हुन् । यो सिनेमाको अघिल्लो भागमा नीता ढुंगानाले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...