काठमाडौंबाट सुशील र न्यान्सीको ‘अक्षरा’ छायांकन सुरु

May 11, 2026 at 10:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहने सिनेमा ‘अक्षरा’को छायांकन सुरु भएको छ । आइतबार काठमाडौंबाट सिनेमाको छायांकन थालिएको हो । केही दिनअघि काठमाडौंको गुह्येश्वरी मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको निर्माण अगाडि बढाइएको थियो । यो सिनेमाको छायांकन तालिका एक महिनाको राखिएको छ । निर्देशक विनयराज पौडेलले सम्पूर्ण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...