‘परालको आगो’ले पार गर्‍यो चार करोडको आकडा

May 12, 2026 at 11:58 AM

काठमाडौं । चलचित्र ‘परालको आगो’ले चार करोडका आकडा पार गरेको छ । वैशाख ११ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिबारसम्म चार कारोडको आकडा पार गरेको हो । शनिबारसम्म यो चलचित्रले चार करोड २५ हजार रुपैयाँ कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकमा उल्लेख छ । ‘परालको आगो’मा सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...