‘लालीबजार’ टिम दर्शक भेट्न नेपालगञ्जमा

May 12, 2026 at 11:42 AM

काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत र नेपालगञ्ज पुगेको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिमले सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ । फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’का दर्शकका रुपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...