कमल खत्रीको ‘छिन छिन मा’ सार्वजनिक

February 18, 2024 at 05:23 AM

नायक कमल खत्रीको नयाँ गीत सार्वजनिक गरिएको छ। शनिवार दरवारमार्गको राइजिङ मलमा एक रायक्रमको आयोजना गर्दै ‘छिन छिन मा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा सुनिल न्यौपाने ,बिना राउत,अलिशा शर्मा ,करिश्मा शाही ठकुरी लगायत फिचर्ड छन्। रोशन बिशकर्माको निर्देशन रहेको यो गीतको भिडियोलाई देपेन बस्नेतले छायांकन गरेका हुन्। गीतको भिडियो सम्पादन तथा कलर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...