वेबसिरिज ‘मायादेवी’को शुभमुहूर्त

May 12, 2026 at 10:36 PM

काठमाडौं । उत्तम अधिकारीको निर्देशनमा निर्माण हुनलागेको वेबसिरिज ‘मायादेवी’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको महादेव मन्दिरमा आयोजित कार्यक्रममा पत्रकार, कलाकार तथा निर्माण टिमको उपस्थितिमा सिरिजको औपचारिक मुहूर्त गरिएको हो । ‘सत्य र पीडाको एक रंग’ स्लोगन राखिएको सिरिजले गम्भीर तथा यथार्थपरक कथावस्तु उठाउने निर्देशक अधिकारीले बताउनुभयो । उहाँका अनुसार नेपाली वेब सिरिजको बजारमा ‘मायादेवी’ले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...