छायांकनमा ‘अक्षरा’

May 12, 2026 at 10:25 PM

काठमाडौं । अभिनेता सुशील सिटौला र अभिनेत्री न्यान्सी खड्काको मुख्य भूमिका रहने चलचित्र ‘अक्षरा’को छायांकन आरम्भ गरिएको छ । निर्माण टिमका अनुसार चलचित्रको छायांकन तालिका एक महिनाको तय गरिएको छ । निर्देशक विनयराज पौडेलले पटकथा, संवाद तथा प्राविधिक तयारी पूरा गरेपछि छायांकन सुरु गरिएको बताउनुभयो । उहाँले कथाको मागअनुसार पटकथा र संवादमा विशेष मिहिनेत गरिएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...