मौलिकताले भरिएको ‘मितज्यू’को ट्रेलर

May 13, 2026 at 01:45 AM

काठमाडौं । चलचित्र ‘मितज्यू’को ट्रेलरको सबैभन्दा सशक्त पक्ष यसको मौलिक पन हो । आवरणमा देखिने मौलिक पन होस् वा कलाकारको लवज अथवा यसको मौलिक शब्द, यही नै यसको सबैभन्दा सशक्त पक्ष हो । ट्रेलरमा देखिने कलाकारले जसै आफ्नो भागको संवाद बोल्छन्, दर्शकलाई आञ्चलिकतातर्फ डोर्याउँछ । ट्रेलरमा केही शब्द सुन्दा थोरै अड लाग्न सक्छ । तर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...