काठमाडौं– नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा मेकर दीपकराज गिरी यतिबेला राजनीतिक वहसको केन्द्रमा तानिएका छन् । कारण हो- माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ का बारेमा उनले गरेको खुला प्रशंसा । दीपकराज गिरीले पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डप्रति सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी अहिले राजनीतिक तथा सांस्कृतिक वृत्तमा चर्चाको विषय बनेको हो । दीपकराजले लेखेको स्टाटसमा उनले ‘पछिल्लो दशकमा प्रचण्डमा एउटा परिपक्व नेतामा हुनुपर्ने गुण देखिएको’ उल्लेख गरेका छन् । उनले विशेषगरी विगतका गल्ती कमजोरी स्वीकार गर्ने, विपक्षीको प्रशंसा गर्न सक्ने, सुझाव दिन सक्ने तथा परिस्थितिअनुसार आफूलाई प्रस्तुत गर्न सक्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...