काठमाडौं– नेपाली फिल्म उद्योगमा यतिबेला सबैभन्दा बढी चर्चा हुने युवा अभिनेत्रीमध्ये एक हुन् दिव्या रायमाझी । यद्यपि, उनको चर्चा फिल्मको व्यवसायिक सफलताभन्दा बढी करिअर संकट तथा अभिनय गरेका फिल्म व्यवसायिक रुपमा अत्यधिक सफल हुन नसक्नुका कारण हुन थालेको छ । तर, छायांकनको क्रममा रहेको उनको चौथो फिल्म ‘बेहुली’ ले भने उनलाई नयाँ उचाइ प्रदान गर्न सक्ने सम्भावना देखिएको छ । अभिनेता दिलीप रायमाझीकी छोरी भएकै कारण दिव्या रायमाझी फिल्ममा आउनुअघि नै चर्चामा थिइन् । अमेरिका बस्दै गर्दा नै उनी सामाजिक सञ्जालमा ‘नेक्स्ट ठूलो स्टार’ का रूपमा हेरिन्थिन् । निर्माता–निर्देशकदेखि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...