‘मन बिनाको धन–२’ अनुवन्धित भए महेश त्रिपाठी

May 13, 2026 at 09:32 AM

काठमाडौं– टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा अभिनेता महेश त्रिपाठी अनुवन्धित भएका छन् । फिल्मका निर्देशक बुढाथोकीले अभिनेता त्रिपाठीसंग कागजी सम्झौता गरिसकेका छन् । यो फिल्ममा अभिनेता त्रिपाठीको भूमिका के हो भन्ने खुलेको छैन । यद्यपि, एउटा पारिवारिक तथा सामाजिक कथामा फिल्म बनाउने निर्देशक बुढाथोकीको तयारी छ । यसअघि यो फिल्ममा अभिनेत्री पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् । फिल्ममा पूजा तथा महेशको जोडी बाँधिने हो कि होइन ? भन्ने विषयमा निर्माण पक्षले केही पनि बताएको छैन । यो फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहने छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...