‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित

May 13, 2026 at 10:11 AM

टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् । महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ । यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...