चर्चामा ‘रोल नं १’को ‘म्याग्दी रुमाले’

May 13, 2026 at 10:15 AM

चलचित्र ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’लाई दर्शकले रुचाएका छन् । युट्युबमा अपलोड गरेलगत्तैबाट चर्चामा रहेको गीत यतिबेला सामाजिक सञ्जालमा रुचाइएको छ । टिकटक तथा फेसबुक रिल्समा यो गीत धेरैले सेयर गरिरहेका छन् । ‘म्याग्दी रुमाले’मा ठूलो संख्यामा टिकटक बनिरहेका छन् । चार दिन अगाडि रिलिज भएको गीत विस्तारै दर्शकमाझ फैलिनेक्रममा रहेको निर्माणपक्षले जनाएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...