पारिश्रमिक नपाए छायांकन रोक्दै अदालत जाने नेफ्टाको चेतावनी

May 13, 2026 at 10:39 PM

काठमाडौं । चलचित्र प्राविधिक संघ नेपाल (नेफ्टा)ले चलचित्र प्राविधिकहरूको बाँकी पारिश्रमिक नौ दिनभित्र भुक्तानी गर्न निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघका अध्यक्ष पुस्कर लामाले बुधबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक तथा मानसिक दबाबमा परेको उल्लेख गरेको हो । नेफ्टाले चलचित्र उद्योगमा कलाकारको पारिश्रमिक र बजार विस्तार हुँदै गएपनि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...