काठमाडौं– अभिनेत्री वर्षा राउत अहिले फिल्म ‘मालती मंगले’ मा मालतीको भूमिकाका कारण निकै चर्चामा छिन् । दर्शकमात्र होइन समीक्षकले समेत उनको अभिनयको खुलेर प्रशंसा गरेकी छिन् । आफ्नो अभिनय करियरमै ‘मालती मंगले’ मा उनले निर्वाह गरेको भूमिका वास्तवमै प्रशंसनीय छ । त्यसैले त उनले मालती बनेर दर्शकको माया बटुल्न सफल भएकी छिन् । यद्यपि, दर्शकले मालतीलाई माया गरेता पनि वर्षा भने आफ्ना भनिनेहरुसँग गुनासो गरिरहेकी छिन् । उनले एउटा भिडियोमार्फत आफूले सबैलाई सपोर्ट गरेको तर आफ्नो फिल्म प्रर्दशन हुँदा कसैले पनि पनि सपोर्ट नगरेको भन्दै चित्त दुखाएकी छिन् । अभिनेत्री ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...