टिकटक र रिल्समा छायो ‘रोल नं १’ को ‘म्याग्दी रुमाले’, दर्शकको मन जित्दै लोकलयको गीत

May 14, 2026 at 05:31 AM

काठमाडौं – सार्वजनिक भएको छोटो समयमै चलचित्र ‘रोल नं १’ मा समावेश लोकलयमा आधारित गीत ‘म्याग्दी रुमाले’ ले दर्शकको व्यापक माया बटुलिरहेको छ। चार दिनअघि युट्युबमार्फत रिलिज भएको यस डान्सिङ नम्बरले यतिबेला टिकटक र फेसबुक रिल्सलगायतका सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। दर्शकहरूले गीतको भिडियोमा उल्लेख्य मात्रामा टिकटक बनाएर सेयर गरिरहेका छन्, जसले गीतको लोकप्रियतालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...