दर्शकले मन पराए ‘काजी’ को ट्रेलर, मुभी चार्टको टप पाँचमा

May 14, 2026 at 09:17 AM

काठमाडौं– नेपाली फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की तथा अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ । ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्दले दर्शकको ध्यान तानेको छ । विशेषगरी विपीन कार्कीका भावुक संवाद तथा केकी अधिकारीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन् । छोटो समयमै ट्रेलर मुभी चार्टको टप पाँचभित्र पनि पर्न सफल भएको छ। यसले फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढ्दो रहेको संकेत गरेको छ । ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...