‘टिका’ को शुभ मुहुर्त, तीजमा प्रदर्शन हुने

May 14, 2026 at 11:14 AM
1 min read

काठमाडौं– भविष्य फिल्म्स प्रालि तथा थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘टिका’ (TIKA: Stateless Soul) को शुभ मुहूर्त सम्पन्न भएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा बिहीवार आयोजित विशेष कार्यक्रममा निर्माण टिम, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्कृप्ट पूजा गरियो । तीजको अवसरमा आगामी भदौ २६ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकिएको यो फिल्म यसै सातादेखि फ्लोरमा जाँदैछ । कार्यक्रममा बोल्दै निर्माता भविष्य खड्काले सामाजिक रूपमा विभिन्न विभेद खेप्नु परेको महिलाको गम्भिर कथामा फिल्म बन्न लागेको बताइन् । पछिल्लो ब्लकवस्टर ‘जेरी अन टप’ मा निर्मातासमेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...