चलचित्र कलाकार संघ निर्वाचन : अध्यक्षमा उत्तम केसी र सविन श्रेष्ठबीच प्रतिस्पर्धा

May 14, 2026 at 10:40 PM

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ को २१औं चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ । यही जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ । संघको अध्यक्ष पदका लागि अग्रज कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...