कलाकारको हित नै मेरो प्राथमिकता : पवित्रा आचार्य

May 14, 2026 at 10:36 PM

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको यही जेठ ३ गते हुने २१औं साधारणसभा तथा निर्वाचन अधिवेशन नजिकिँदै गर्दा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच संघको कोषाध्यक्ष पदका उम्मेदवार पवित्रा आचार्यले आफ्नो स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र भावनात्मक धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले चुनावलाई प्रतिस्पर्धा, रिसराग वा द्वन्द्वको रूपमा नभई ‘स्वच्छ विचारको लडाइँ’ का

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...