कान्समा प्रिमियर हुने ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक

May 14, 2026 at 10:27 PM

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेष्टिभलमा २० मे (७ जेठ)मा प्रिमियर हुन लागेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक एक मिनेट ४४ सेकेण्ड लम्बाइको ट्रेलरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । यो चलचित्र कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुँदैछ । जंगलमा हराएकी छोरी खोज्न एक आमाले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...