‘गौँथली’को पोस्टरमा एबनर्मल अरुण, तनावमा सिम्रन

May 15, 2026 at 04:55 AM

काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् । पोस्टरले सिनेमा ग्रामीण समाजको कथामा बनेको प्रस्ट पार्ने प्रयास गरेको छ । पहिलो पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...