दोस्रो सातामा ‘लाली बजार’, नयाँ पोस्टरमा स्वस्तिमा र प्रशंसा

May 15, 2026 at 04:13 AM
1 min read

काठमाडौं- गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढी पाउनुका साथै दर्शक पनि बढी पाएको छ । फिल्मले काठमाडौंसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ । फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छन् । फिल्ममा यी दुईले आमा र छोरीको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा देखाईएको दृश्यलाई फिल्मको महत्वपूर्णस्थानमा प्रयोग गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...