‘पार्वती’ को पोस्टरले जगायो ठूलो कौतुहल, नीता ढुंगानाको फरक अवतार सार्वजनिक

May 15, 2026 at 07:59 AM
1 min read

काठमाडौं- अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक भएका यस फिल्मका दुईवटा पोस्टरले दर्शकमाझ ठूलो कौतुहलता पैदा गरेको छ । यी पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्य एक पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिन्छिन् । जहाँ उनलाई छोटो कपाल घाँटीमा कालो धागो र नीलो फ्रक (पिनाफोर) मा उनी एक सामान्य विद्यार्थीभन्दा केही फरक देखिन्छिन् । सामान्यतया नेपाली फिल्मका नायिकाहरू लामो कपाल र शृङ्गारमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...