काठमाडौं- निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुर रानामगरले मन्त्रीस्तरीय निर्णयमार्फत पण्डितलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिएका हुन् । सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त तीन सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त रहेको एक पदमा पण्डित नियुक्त भएका हुन् । बाँकी दुई सदस्य पदमा पनि छिट्टै नियुक्ति गरिने मन्त्रालयले जनाएको छ । पण्डितले आजै मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्ने तयारी गरेका छन् । नियुक्तिपछि प्रतिक्रिया दिँदै उनले सेन्सर बोर्डको व्यापक पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे । फिल्म उद्योग ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...