‘मितज्यु’ को ट्रेलर ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा

May 15, 2026 at 09:45 AM

दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको मुख्य भूमिका रहेको फिल्म ‘मितज्यु’ को ट्रेलरले युट्युबमा निकै राम्रो चर्चा कमाइरहेको छ। ओएसआर डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक भएको यो ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पर्न सफल भएको हो। गत सोमबार राजधानीमा एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाख (एक मिलियन) भन्दा बढी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...