‘पार्वती’को पहिलो झलक सार्वजनिक

May 15, 2026 at 09:42 AM

अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक भएका यस चलचित्रका दुईवटा पोस्टरले दर्शकमाझ ठूलो कौतुहलता पैदा गरेको छ । यी पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्य एक पोस्टरमा नीता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...