बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर सार्वजनिक

May 15, 2026 at 11:13 AM

काठमाडौं । फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारमा व्यस्त निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बालमनोविज्ञानलाई मुख्य विषय बनाइएको छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना र अर्कोतर्फ छोराको आफ्नै रुचिबीचको द्वन्द्वलाई ट्रेलरले प्रस्तुत गरेको छ । परिवारको अपेक्षा पूरा गर्ने प्रयास …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...