ब्लकबस्टर निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु

May 15, 2026 at 11:08 AM

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्मको छायांकन सुरु गरेको हो । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट छायांकन सुरु गरिएको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत उपस्थित थिए । फिल्म ३५ दिन छायांकन गर्ने सेड्युल रहेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...