साउन १ मा आउँदै ‘गौँथली’ : सार्वजनिक पोस्टरमा अरुणको असामान्य रूप, सिम्रनको मुहारमा तनाव

May 15, 2026 at 11:53 AM

काठमाडौं – आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘गौँथली’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका दुईवटा अर्थपूर्ण पोस्टरहरू दर्शकमाझ ल्याएको हो। सार्वजनिक पोस्टरले ग्रामीण नेपाली समाजको यथार्थपरक कथा र पात्रहरूको मनोवैज्ञानिक अवस्थालाई उजागर गर्ने सफल प्रयास गरेको छ। सार्वजनिक गरिएको पहिलो पोस्टरमा चलचित्रका मुख्य अभिनेता अरुण क्षेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...