हिट जोडी विजय र अञ्जना पुनः पर्दामा आउँदै, ‘सिन्दुरे जात्रा’ छायांकन सुरू

May 15, 2026 at 12:17 PM

काठमाडौं – नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले आफ्नो नयाँ कथानक चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन सुरु गरेका छन्। शुक्रबार पर्वतको कुस्मा नगरपालिकास्थित रमणीय स्थल आर्थर डाँडाखर्कमा एक विशेष शुभमुहूर्त गर्दै सारंगी फिल्म्सको प्रस्तुति रहेको यस सिनेमाको क्यामेरा अन गरिएको हो। मुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, अञ्जना बराइली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...