‘पार्वती’को पहिलो झलक सार्वजनिक

May 15, 2026 at 03:10 PM

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । यी पोस्टरहरूले नीतालाई एउटा भिन्न र चुनौतीपूर्ण चरित्रमा उभ्याएको छ । जसमध्ये एक पोस्टरमा नीता ढुंगाना स्कुले छात्राको पोसाकमा देखिन्छिन् । जहाँ उनलाई छोटो कपाल घाँटीमा कालो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...