प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक

May 16, 2026 at 05:01 AM
1 min read

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘मालती मङ्गले’का झुटो आरोप’ नामक गीत सार्वजनिक भएको छ। रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’ मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ। यस गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । फिल्मको कथावस्तुलाई थप जीवन्त बनाउने यो गीतले दर्शकलाई अझ बढी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...