सार्वजनिक भयो ‘मालती मङ्गले’ को गीत ‘झुटो आरोप’

May 16, 2026 at 04:52 AM
1 min read

काठमाडौं- नेपालभरका फिल्म घरहरूमा दर्शकको उल्लेख्य साथ र अपार माया पाइरहेको नेपाली फिल्म ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको यस फिल्मले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’ मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ । यस गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । फिल्मको कथावस्तुलाई थप ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...