‘राम नाम सत्य’ को व्यावसायिक सफलतापछि विशुद्ध प्रेमकथा ‘हेराई’ लिएर आउँदै निर्देशक माइकल चन्द

May 16, 2026 at 11:43 AM

काठमाडौं – गत वर्ष बक्सअफिसमा सुखद व्यापार गर्न सफल एक्सन चलचित्र ‘राम नाम सत्य’ का निर्देशक माइकल चन्दले आफ्नो नयाँ निर्देशकीय प्रोजेक्टको औपचारिक घोषणा गरेका छन्। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यस नयाँ चलचित्रको नाम ‘हेराई’ जुराइएको छ। अघिल्लो वर्ष ‘राम नाम सत्य’ मार्फत साढे ३ करोड रुपैयाँ हाराहारीको ग्रस कलेक्सन गर्दै व्यावसायिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...