काठमाडौं । नेपाल चलचित्र कलाकार संघको २१औं साधारणसभा तथा चुनावी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार उत्तम केसी नेतृत्वको टिमले कलाकारको हक-हित, श्रम अधिकार र चलचित्र क्षेत्रको संस्थागत सुधारलाई केन्द्रमा राख्दै विस्तृत प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमगर्दै टिमले प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । ‘एकता, सम्मान र अधिकार-कलाकारको भविष्य, हाम्रो जिम्मेवारी !’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...