काठमाडौं- नेपाल चलचित्र कलाकार संघको २०औँ महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि आज जेठ ०३ गते आइतवार निर्वाचन हुँदैछ । सामाजिक सञ्जाल कलाकारहरूको चुनावी प्रचारले भरिएको छ । पोस्टर, प्रतिवद्धता, समूहगत समर्थन तथा भेटघाटले कलाकार वृत्त अहिले चुनावी माहोलमा केन्द्रित बनेको छ । यद्यपि, प्रश्न उठ्न थालेको छ- के यो चुनाव साँच्चै कलाकारको हक-हितका लागि हो, कि केवल नेतृत्व कब्जाको परम्परागत प्रतिस्पर्धा ? यसपटक अध्यक्ष पदका लागि मुख्यतः कलाकार सविन श्रेष्ठ र उत्तम केसीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै पक्षले कलाकारको अधिकार, स्वास्थ्य सुरक्षा, पारिश्रमिक, संस्थागत सुधार र पारदर्शिताका एजेन्डा अघि सारेका छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...