जापानी नायिका मीनासँग जोडी बाँध्दै सलिनमान

May 17, 2026 at 04:02 AM

काठमाडौं । २०८० सालको माघमा घोषणा गरिएको चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत अभिनेता सलिनमान बनियाँ लामो अन्तरालपछि पुनः रजतपटमा फर्किने तयारीमा छन् । यो चलचित्रमा सलिनमानको जोडी को हुनेछिन् भन्ने कौतुहलतालाई निर्माण पक्षले मेटाएको छ । सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानले जापानी सुन्दरीसँग स्क्रिन सेयर गर्ने भएका छन् । चलचित्रको निर्माण टिमका अनुसार ‘युनिभर्सिटी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...