काठमाडौं- चलचित्र कलाकार संघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमवार राति १२ः२७ बजेसम्म सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन् । पूजना प्रधानले १४४ मत र शिवहरी बैरागीले १४६ मत प्राप्त गरेका हुन् । अन्य उम्मेदवारमध्ये पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...