हैट ! ‘पार्वती’को पोस्टरमा एउटै हातमा एउटा पोस्टरमा नीताको चारवटा औंला, अर्कोमा पाँचवटा

May 18, 2026 at 03:13 AM

काठमाडौं । अभिनेत्री नीता ढुंगाना आफैँमा अभिनयका हिसाबले अब्बल अभिनेत्री हुन् । सहरिया मोर्डन युवतीको भूमिकामा होस् वा गाउँले युवतीको भूमिकामा उनले आफूलाई पर्दामा खरो उतारिसकेकी छन् । उनको आफ्नै प्रोडक्सन कम्पनी छ, सिनेमा पनि बनाउँछिन् । अभिनय र निर्माणमा दह्रो खुट्टा टेकीकी उनले यति बेला निर्देशनमा हात हालेकी छिन् । ‘पार्वती उनले निर्देशन गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...